शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग

काठमाडौँ । मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।  मुख्यमन्त्री सोनलले...