बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माधवनारायण नगरपालिकाका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथप्रसाद यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेको छ। माधवनारायण नगरपालिका ३ का...