बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बब मार्ली बाँचिरहेका भए गाजा युद्धबारे के सोच्थे होला ?

सन २०२४मा बब मार्लीको जीवनकथामा आधारित चलचित्र 'बब मार्लीः वन लभ' प्रदर्शनमा आयो । सन १९४५ मा जन्मिएर ३६ वर्षको अल्पायुमै १९८१ मा निधन भएका मार्ली आजपर्यन्त एउटा गीतकारको रूपमा...