शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लाजिम्पाटमा चिनियाँ बस्ने घरमा राजस्वको छापा

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी...