बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वोल्टेमाडेको दुई गोलमा जर्मनी विश्वकप छनोटको शीर्ष स्थानमा

लक्जमबर्ग । न्युकासलका स्ट्राइकर निक वोल्टेमाडेले दुई गोल गरेपछि जर्मनीले सन् २०२६ विश्वकप छनोटमा लक्जमबर्गलाई पराजित गरेको छ । पहिलो हाफमा विपक्षीको रक्षापंक्ति तोड्न नसकेपछि जर्मनीले दोस्रो हाफको चार मिनेटपछि...