मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले २० लाखको व्यक्तिगत लगानीमा सडक बनाइदिने

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिका-२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान गरिदिने भएका छन्। ६ मिटर चौडाई र २०० मिटर लम्बाई रहेको...