नयाँ दिल्ली । राजद प्रमुख लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले आफ्ना भाइहरू मात्र छोडेको बताएकी छन् । आफूले आमाबाबु र दिदीबहिनीहरूसँगको सम्बन्ध नतोडेको उनले बताइन् । ‘मेरो बुबा सधैँ मेरो साथमा रहनुभएको छ...