शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

चन्द्रपुरका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस भ्याक्सिन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस रोग विरुद्धको भ्याक्सिन लगाइएको छ। चन्द्रपुर हस्पिटलका संस्थापक डाक्टर सुभाष चौधरीको पहलमा शुक्रवार बिहान एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको सरसफाइ विभागमा कार्यरत...