विराटनगर । मोरङको केराबारीका पूर्वअध्यक्ष र उपाध्यक्षसहित १४ जना माओवादी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने अधिकांश व्यक्ति सशस्त्र द्वन्द्वदेखि नै माओवादी राजनीतिसँग आबद्ध हुँदै स्थानीय तहसम्म जिम्मेवारी...