बागलुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका भूपिन तीन दशकभन्दा बढी समयदेखि कविता लेखनमा सक्रिय छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उप–प्राध्यापकसमेत रहेका भूपिनले नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार (अमेरिका), उत्तम...