काठमाडौँ। अमेरिकी तथा युक्रेनी अधिकारीहरूबिच फ्लोरिडामा भएको भेटवार्ता ‘धेरै उत्पादक’ रहेको अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले बताएका छन्। रुस–युक्रेन युद्ध अन्त्य गर्ने योजना बारे केन्द्रित यस वार्तामा दुवै पक्षले प्रगति भएको बताएका...