बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–४ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भएका ५२ वर्षीय...