नेपालको कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्लाको सदरमुकाम खलङ्गा बजारदेखि दक्षिण पश्चिममा कालिमाटी गाउँपालिका पर्छ । गाउँपालिकाको ३ नम्बर वडाको राजिगाउँमा कालिमाटी भगवती (गंगामालको) मन्दिर छ । पहिलेदेखि नै राजी जातीका...