काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्री डा गौतमले मन्त्रालयको वेबसाइटमार्फत आफ्नो कार्यकालमा...