बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन्...