शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजीले सम्झौताको मस्यौदा बुझाएको २१ दिन भयो, अझै भएन सम्झौता

काठमाडौँ । नेपालको राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाउँदै गरेको ‘जेनजी’ (जेनेरेसन जी) समूहले सरकारलाई आफ्ना मागहरू संस्थागत गर्न सम्झौताको मस्यौदा बुझाएको तीन साता बढी समय बितिसकेको छ । गत कात्तिक...