काठमाडौँ । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मङ्सिर २२ गते भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो...