शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपाभित्र आन्तरिक कलह : महामन्त्री राणासहितको असन्तुष्ट टोली पुग्यो विजयवास

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक कलह चर्किएसँगै पार्टीको इतर पक्षले आगामी जेठभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण मिलाउन पार्टीका अभिभावक नेताहरूसँग गुहार मागेको छ। आइतबार महामन्त्री डा. धवलशम्सेर...