मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बर्दिया घटना : छानबिन समितिको रोहबरमा बन्यो छोरीको जन्म दर्ता र आमाको मृत्यु दर्ता

काठमाडौँ । बर्दियामा नागरिकता नपाउँदा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले बुधबार बर्दिया पुगेर काम सुरु गरेको छ । समितिले घटनास्थलमा पुगेर मृतक अन्जु थारुकी छोरी अनिताको...