बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हिंसामुक्त समाज निर्माणमा सबै पक्षको योगदान आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले समाजमा महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाज निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएकी छन् ।  साेमबार मन्त्रालयमा आयोजित...