विराटनगर । नेकपा एमालेका नवनिर्वाचित सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीको नीति र निर्णय विपरीतका गतिविधि गर्ने जोसुकैलाई पनि कारबाही गरिने चेतावनी दिएका छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...