शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले भेट्टाइदिए, सवारीधनीले केक काटेर खुसी मनाए

काठमाडौँ । काठमाडौँको वसन्तपुरबाट नौ महिनाअघि हराएको स्कुटर भेट्टियो भनेर ट्राफिक प्रहरीले फोन गरेपछि किरण ठकुरीलाई सुरुमा पत्यार नै लागेन । शुक्रवार बिहान रामशाहपथ स्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आउँदा...