सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सहभागितामा कर्णाली प्रदेशस्तरीय भेला भएको केही दिनमै सुर्खेतमा निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा विचार गोष्ठीको आयोजना गरिएको छ। कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको...