काठमाडौँ । काठमाडौँको बुद्धनगरमा पुस १४ मा प्रहरी कार्यालय सहयोगी बलबहादुर थापामगर मृत अवस्थामा भेटिए । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि परिवारले उनलाई बानेश्वरको एभरेस्ट अस्पतालतर्फ दौडाए...