गुइयाङ । चीनको गुइयाङ सहरमा अवस्थित सुइकोउसी ओभरपास एउटा अनौठो आवासीय परियोजनाको केन्द्र बनेको छ। सन् १९९७ मा निर्माण सम्पन्न भएको यस पुलको आसपासमा सस्तो आवासका लागि जमिनको अभाव भएपछि त्यहाँका...