बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने

झापा । सरकारले मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज...