बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ

काठमाडौँ । काठमाडौँको नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती प्रदेश–००१–००६ ख ७३३५ नम्बरको बसमा सवार ३६ वर्षीय निरोज न्यौपाने छन्...