बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लोकगायिका बन्दना पाण्डेलाई प्रश्न : मेला–महोत्सवमा कलाकारमाथि शोषण कति हुन्छ ?

बन्दना पाण्डे नेपाली लोकदोहोरी क्षेत्रकी एक स्थापित गायिका हुन् । गुल्मीमा जन्मिएर काठमाडौँलाई आफ्नो कर्मथलो बनाउँदै आएकी उनी विद्यालयस्तरदेखि नै गायनमा रुचि राख्थिन् । सानैदेखि लोकदोहोरी गाउँदै हुर्किएकी बन्दनाका सान्नानी...