बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

पराजयबाट विजयको यात्रामा सुनिलबहादुर थापा

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसका सुनिलबहादुर थापाले 'अन्य' कोटाबाट उम्मेदवारी दिए । उम्मेदवारीपछि सञ्चारकर्मीले थापालाई सोधे, ‘पटक–पटक प्रत्यक्षमा हार व्यहोरेपछि सुरक्षित हुन राष्ट्रियसभा रोज्नुभएको...