मुम्बई । सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ले विश्वभर सोचेजस्तो व्यवसाय गर्न सकेको छैन, त्यसको प्रभाव नेपालमा पनि परेको छ । फिल्मले नेपालमा अहिलेसम्म डेढ करोड बढी मात्र व्यवसाय गर्न...