बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पेट्रोले भने– अमेरिकी सैन्य कारबाहीको वास्तविक खतरा देखिन थाल्यो

काठमाडौँ । कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य कारबाहीको वास्तविक खतरा देखिन थालेको बताएका छन् । उनले बीबीसी न्यूजसँगको कुराकानीमा यस्तो बताएका हुन् । अमेरिकाले अन्य देशहरूलाई अमेरिकी साम्राज्यको हिस्साको रूपमा...