बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृथ्वीबहादुर चौधरीका लागि परेवा केवल चरा मात्र होइनन्, जीवन बदल्ने आधार हुन्। आजभन्दा २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुई–चारवटा परेवालाई संरक्षण दिएर सुरु भएको...