इन्दोर । न्यूजिल्यान्डले भारतलाई इन्दोरमा ४१ रनले पराजित गर्दै एकदिवसीय श्रृंखला आफ्नो नाममा गरेको छ । ३७ वर्षपछि न्युजिल्यान्डले भारतमा एकदिवसीय श्रृंखला जित्न सफल भएको हो । इन्दोरमा भारतको यो...