काठमाडौँ । थाइल्यान्डको कोरातमा आयोजना हुने अन्तर्राष्ट्रिय बालबालिका सम्बन्धी मोडलिङ प्रतियोगिता ‘आई. एम. मोडल सर्च’मा भाग लिन दुई नेपाली बालबालिका मनस्वी बस्नेत र जोसेफ राई थाइल्यान्ड उडेका छन् । प्रतियोगितामा...