मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विकास बजेट कटौती गरेर निर्वाचनको वित्तीय भार धान्ने रणनीतिमा सरकार

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ । जेनजी आन्दोलनपछि सुस्त राजस्व संकलन र विकास खर्चको निराशाजनक अवस्थाबिच सरकारसामु झण्डै ३० अर्ब रुपैयाँको अतिरिक्त व्ययभार थपिएको छ । किनकि चालु...