काठमाडौँ । डा. शरदसिंह यादव नेतृत्वको जन अधिकार पार्टीले हाल कायम रहेका स्थानीय तहको सङ्ख्या घटाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पार्टीले...