अपडेट
विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन
शनिबार, ०३ माघ २०८२, २३ : ३२
सारांश
- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन भएको छ।
- पौडेलले यसपटक पाल्पा २ बाट टिकट पाएका छन्, यसअघि उनी रुपन्देही २ बाट निर्वाचित भएका थिए।
- यसअघि पाल्पा २ मा ठाकुर गैरेले निर्वाचन जितेका थिए, तर यसपटक उनलाई टिकट दिइएन।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन भएको छ ।
रुपन्देही २ बाट निर्वाचन जित्दै आएका पौडेललाई यो पटक एमालेले पाल्पा २ बाट टिकट दिएको छ । यसअघि पाल्पा २ मा ठाकुर गैरेले निर्वाचन जितेका थिए । तर यस पटक गैरेलाई टिकट नदिएर पौडेललाई दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण