बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बारामा पुराना दलसँग मतदाता वाक्क, नयाँप्रति अन्योल

बारा । निर्वाचन मिति नजिकिँदै जाँदा मतदाताहरूमा कस्तो उम्मेदवार चयन गर्ने भन्ने अन्योल देखिएको छ । पार्टी निकटका कार्यकर्ताबाहेक आम नागरिकहरू पुराना दलहरूको कार्यशैलीबाट दिक्दार छन् भने नयाँ दलका उम्मेदवारलाई...