पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्कीका तीनवटै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । कास्की १ मा राजकाजी गुरुङ (करण), २ मा हेमबहादुर थापा (किरण) र ३ मा प्रेम पौडेललाई टिकट...