कास्कीमा नेकपाका उम्मेदवार करण, किरण र प्रेम
आइतबार, ०४ माघ २०८२, १२ : २७
सारांश
- नेकपाले कास्कीका तीनवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
- कास्की १ मा राजकाजी गुरुङ, २ मा हेमबहादुर थापा र ३ मा प्रेम पौडेललाई टिकट दिइएको छ।
- उम्मेदवारहरू विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका हुन्।
पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्कीका तीनवटै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । कास्की १ मा राजकाजी गुरुङ (करण), २ मा हेमबहादुर थापा (किरण) र ३ मा प्रेम पौडेललाई टिकट दिइएको हो ।
१ बाट उम्मेदवार बनेका करण माओवादीबाट नेकपामा समाहित भएका हुन् । किरण नयाँ शक्तिबाट माओवादी हुँदै नेकपा छिरेका हुन् । पौडेल भने एमालेबाट एकीकृत समाजवादी हुँदै नेकपामा समाहित भएका नेता हुन् ।
यसअघि, कास्की २ मा साबिक नेकपा एसलाई टिकट दिने बताइए पनि पछिल्लो पटक साटफेर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण