शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा भ्रष्टाचारको जरो खोज्दै आईएमएफ, पहिलो चरणको अध्ययन सम्पन्न

काठमाडौँ । नेपालको सुशासन र भ्रष्टाचारको अवस्थाबारे गहिरो अध्ययन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्राविधिक टोलीले प्रारम्भिक चरणको काम ‘स्कोपिङ मिसन’ सम्पन्न गरेको छ । नेपाली अधिकारीहरूकै आग्रहमा आएको...