काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइट नेपाली कांग्रेस डटकम डट ओआरजीबाट १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ । विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा नेतृत्वको...