शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रलोपा लुम्बिनीको निर्णय : उम्मेदवार विजयी गराउन एकजुट भएर लाग्ने, पार्टी विरोधी कार्य गर्ने पंकज राई पदमुक्त

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) लुम्बिनी प्रदेशले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन एकजुट भएर अघि बढ्ने निर्णय गरिएको छ । बिहीबार प्रलोपा लुम्बिनी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना...