काठमाडौँ । ५० हजार मुद्दाको चाप र दैनिक ५ हजार सेवाग्राहीको भिडले थिचिएको काठमाडौँ जिल्ला अदालतलाई तीन भागमा विभाजन गर्नका लागि दिएको सुझाव सर्वोच्च अदालतमा रोकिएको छ । सर्वोच्च अदालतको...