काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डमा बिचौलिया बालकृष्ण खड्कालाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ/विदुर कोइरालाको...