मन्थली । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । १२ जनाको मृत्यु हुने गरी दुर्घटना हुँदा पनि स्थानीय...