शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हर्क साम्पाङ भन्छन्, ‘नैतिकताको सवाल खडा भयो, पत्रकार सम्मेलन राखिहाल्नुस्’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै गृहमन्त्री गुरुङको नाममा फेवातालमा...