सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

खोटाङलाई तराईसँग जोड्ने छोटो मार्ग : बाधक बनेको घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मीटार सडकखण्ड अन्तर्गत खाल्ले र राजापानीको सिमानामा पर्ने घर्तीभिरको विशाल चट्टान...