काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर पार्टी प्रवेश गरेका दुई नेतृलाई कांग्रेसले जिम्मेवारी दिएको छ । कांग्रेसले रास्वपा त्यागेर पार्टी प्रवेश गरेकी ममता शर्मालाई पार्टी...