बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

व्यापारिक सम्झौतामा ‘खेल’ खेल्ने देशमाथि झन् धेरै कर लगाउने ट्रम्पको नयाँ चेतावनी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएका व्यापारिक सम्झौताहरूबाट पछि हट्न खोज्ने देशहरूलाई कडा चेतावनी दिएका छन्। अमेरिकी सर्वोच्च अदालतले गत हप्ता ट्रम्प प्रशासनले लगाएका कतिपय विश्वव्यापी करहरूलाई...